कोभिडको तेस्रो लहर आएपनि पुरानो मेडिकल कलेज तयारी अवस्थामा छ: डा. मनोहर प्रधान (भिडियोसहित)

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीय निर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आएपनि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् । उनले भने,'तेस्रो लहरमा बच्चामा बढी प्रभाव पार्छ कि भन्ने छ । हामी त्यही अनुसार तयारीमा छौं ।' उनले विकसित मुलुकहरुले विकास गरेको र विश्व स्वास्थ्य संगठनले तयार गरेको प्रोटोकल र स्वास्थ्य मन्त्रालयले दिएको गाइडलाइन अनुसार नै हामीहरुले कोभिडको उपचार गर्दै आएको बताए ।  भिडियो

सम्बन्धित सामग्री

कोभिडको तेस्रो लहर आए पनि पुरानो मेडिकल कलेज तयारी अवस्थामा छ : डा. मनोहर प्रधान

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीयनिर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आएपनिआफूहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “तेस्रो लहरमा बच्चामा बढी प्रभाव पार्छ कि भन्ने छ । हामीत्यहीअनुसार तयरीमा छौं ।” उनले विकसितमुलुकहरूले विकास गरेको र विश्व स्वास्थ्य संगठनले तयार गरेको प्रोटोकल र स्वास्थ्यमन्त्रालयले दिएको […]