राष्ट्रपति भण्डारीले गरिन् राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन् । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । 'नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार र मन्त्रिपरिषदको मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन आइतवारका दिन राति १२ बजेदेखि अन्त्य गरेको छु,' राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

संघीय संसदको चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । उनले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् । त्यसको जानकारी बिहीबार बसेको संसद बैठकलाई पनि गराइएको छ । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२)बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० साल कात्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू […] The post संघीय संसदको चालू अधिवेशन अन्त्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । योसँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट असोज २ गते आइतबार बिहान बस्नेगरी निर्धारण

राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले चैत १ गते(मंगलबार) राति १२ बजेदेखि ुलागू हुने गरी संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। […]

संसद् अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन्...

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीका अनुसार आज राती १२ बजेबाट लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो । […] The post संसद अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकी हुन्। संसद बैठकमा राष्ट्रपति भण्डारीको पत्र पढेर सुनाउँदै...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकै दिन सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको हो।

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गरेकी हुन्। सरकारले यही असार १७ गतेदेखि राष्ट्रियसभाको अधिवेशन बाध्यात्मक रूपमा आह्वान गरेको थियो। बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइए पनि त्यसअघि नै अधिवेशन अन्त्य गरिएको हो।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’ उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो । संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद्...