राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकै दिन सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको हो।

सम्बन्धित सामग्री

संघीय संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् । सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो । यसअघि चैत दुई गतेका लागि प्रतिनिधि सभा […]

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ।

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ। सरकारले यस विषयमा कुनै जानकारी नदिए पनि संसद्मा प्रतिपक्षले नाराबाजी गरिरहेका कारण बजेट पारित भएपछि अधिवेशन अन्त्य हुने सम्भावना बढेको हो ।संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिही

भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं (अस) । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आउँदो बुधवार दिउँसो ४ बजे संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । शनिवार नै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सर्वाेच्च अदालतको फैसलापछि दोस्रोपटक पुनःस्थापना भएको प्रतिनिधिसभाको बैठक साउन ३ गते बसेको थियो । बैठकमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । राजनीतिक दल विभाजनलाई सहज हुनेगरी अध्यादेश जारी गर्न सरकारले साउन ३२ गते संसद्को अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश अनुसार एमाले र जनता समाजवादी पार्टीबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न पाउने समय दिएको छ । आयोगले नयाँ दल रोज्न दिएको समय सकिने भोलिपल्ट संसद्को अधिवेशन आह्वान गर्न सरकारले सिफारिश गरेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन्।असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए। अधिवेशन अन्त्य भएको ३ दिनपछि नै वर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आह्वान गरेको हो।

राष्ट्रियसभाको अधिवेशन अन्त्य

सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएकै दिन सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको हो ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन् ।राष्ट्रियसभाको बैठक सोमबार पनि बसेको थियो । बैठकमा सांसदहरुले समसामयिक विषयमा बोलेका थिए । सांसद भैरव […]

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

२८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् । सोमबार संघीय संसदको महासहचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभाको अन्त्‍य भएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति विद्यादेवी भण्डारीबाट …

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गरेकी हुन्। सरकारले यही असार १७ गतेदेखि राष्ट्रियसभाको अधिवेशन बाध्यात्मक रूपमा आह्वान गरेको थियो। बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइए पनि त्यसअघि नै अधिवेशन अन्त्य गरिएको हो।