समानुपातिकको सूची सच्याउन कांग्रेसमा इतर समूहको दबाब : गठबन्धनलाई असहयोगदेखि निर्वाचन बहिष्कारसम्मको चेतावनी

समानुपातिक सूचीमा आफ्नो पक्षलाई सम्मानजनक सिट नदिएपछि असन्तुष्ट बनेको कांग्रेसको इतर समूह संस्थापन पक्षविरुद्ध आन्दोलनमै उत्रेको छ । समानुपातिक सूची सच्याउन दबाब दिन भन्दै इतर समूहले पार्टी मुख्यालयमा धर्ना दिनेसम्मका आन्दोलनका...

सम्बन्धित सामग्री

कांग्रेसमा नेतृत्व फेर्न युवाको दबाब

काठमाडौँ– नेपाली कांग्रेसमा पार्टी नेतृत्व परिवर्तनको बिषय जबर्जस्त उठेको छ। संस्थापन इतरसमूहले सभापति शेरबहादुर देउवा र उनीनिकट नेता कार्यकर्ताको कार्यशैली रुचाएका छैनन्। नेतृत्व सच्चिनुपर्ने अन्यथा नेतृत्व नै फेर्नुपर्ने प्रयासमा इतर समूह लागेको देखिन्छ। सभापतिले पार्टीभित्र समूहगत र सार्वजनिक रुपमा सबैको आवाज नसुनिदिँदा सञ्चार माध्ययम र सामाजिक सञ्जालबाट आफ्नै नेता कार्यकताका विरोधको सामना गर्दै आएका छन्। […]

समानुपातिकको सूची सच्याउन कांग्रेसमा इतर समूहको दबाब

गठबन्धनलाई असहयोगदेखि निर्वाचन बहिष्कारसम्मको चेतावनी समानुपातिक सूचीमा आफ्नो पक्षलाई सम्मानजनक सिट नदिएपछि असन्तुष्ट बनेको कांग्रेसको इतर समूह संस्थापन पक्षविरुद्ध आन्दोलनमै उत्रेको छ । समानुपातिक सूची सच्याउन दबाब दिन भन्दै इतर समूहले पार्टी...

सिट बाँडफाँडमा दबाव बढाउँदै कांग्रेसको इतर समूह, आज छुट्टै भेला

काठमाडौं :  सत्ता गठबन्धनभित्र सिट बाँडफाँट टुंगिन नसकिरहेका बेला कांग्रेसमा इतर समूहले संस्थापन पक्षमाथि दबाब बढाएको छ। इतर पक्षका नेता शेखर कोइराला समूहले आज काठमाडौंमा छुट्टै भेला आयोजना गर्न लागेको हो। दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा हुने कार्यक्रममा टिकट बाँडफाँटमा समूहगत हिसाबले भेदभाव हुन नदिन खबरदारी गर्ने कोइराला पक्षका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।  उनका अनुसार भेलामा शेखर समूहका केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापतिहरु, टिकटका आकांक्षीहरु उपस