प्रचण्डको सामु देउवाको प्रश्न: एमसीसी राष्ट्रघाती कहाँ छ ?

काठमाडौं, ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी राष्ट्रघाती नभएको टिप्पणी गरेका छन् । उनले आफूले राष्ट्रघाती सम्झौता गर्नैै नसक्ने बताए । ‘एमसीसी राष्ट्रघाती कहाँ छ ?’ आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै देउवाले प्रश्न गरे,‘पहिले पढ्नुपर्यो नि, कहाँ छ राष्ट्रघाती कुरा ।’ आफूहरुको बीचमा एमसीसीबारे छलफल भइरहेको […]

सम्बन्धित सामग्री

ओलीले प्रचण्डसँग भने : एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथे ?

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको […]

एमसीसी सम्झौतामा के कुरा राष्ट्रघाती छ ? : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, २२ माघ । ईन्जिनियर गुरु भट्टराईले नेपालमा उत्पादन हुने सबै उर्जा यहाँ खपत गर्न नसकिने अवस्थामा ट्रान्समिशन लाईन आवश्यक रहेको सुनाएका छन् । उनले एमसीसी परियोजना राष्ट्रघाती भन्नु गलत भएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालको निम्ति बनाएकार विशेष कुरा नभएको जिकिर गरेका छन् । अमेरिकाले बनाएको क्राईटेरिया पूरा गरेको कारण नेपाल एमसीसी […]

एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती […] The post एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन्। आईतवार नेकपा माओवादीको ८ आँै महाधिवेशनमा बोल्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताएका छन्। यसका साथै उनले आफु राष्ट्रियताबिरुद्ध नजाने बताए। उनले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरेका छन्। उनले गठबन्धन कसैको बिरुद्धमा नभएको बताएका छन्।

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता […]

एमसीसी सम्झौता राष्ट्रघाती छ : प्रभु साह

रौतहट । नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ । दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरे देशमा द्वन्द्व उत्पन्न हुने जिकिर गर्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी […]

एमसीसी राष्ट्रघाती हो, यसलाई कुनैपनि हालतमा रोक्नुपर्छ : प्रभु साह

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा एमसीसी रोक्नुपर्ने बताएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा फतुवा विजयपुर नगरपालिका-३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै नेता साहले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिन सक्ने भन्दै सचेत गराएका हुन । कम्युनिष्टको […]

देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावल

एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ ।सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्   नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्