के नेपाल चीनबाट टाढिन खोजेको होः अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविर गएपछि उठेको प्रश्न - BBC News नेपाली

चीनमा दक्षिण एशियाविज्ञका रूपमा ख्याति कमाएका प्राध्यापक हु शिशेङले अमेरिका र चीन तथा चीन र भारतबीच द्वन्द्व बढ्दै गएमा नेपालले अमेरिका र भारतबाट अझै दबाव खेप्नुपर्ने चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री

पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

काठमाडौं, २७ भाद्र । यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो । अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबारे चीनले चासो व्यक्त गर्यो । देउवा प्रधानमन्त्री हुँदा अमेरिकी अधिकारीहरुको बाक्लो […]

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

काठमाडौं, जेठ ८ । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् । परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी […]

वाङको भ्रमण अघि पश्चिमा कूटनीतिज्ञ तिब्बती शरणार्थी शिविरमा

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायत मुलुकका कूटनीतिज्ञले तिब्बती शरणार्थी शिविर निरीक्षण गरेका छन्। काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिले बधबार जावलाखेलस्थित शिविर निरीक्षण गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ। उनीहरूले त्यहाँको भौतिक अवस्था र त्यहाँ बस्ने तिब्बतीको खानपान, बसाइ, स्वास्थ्य, शिक्षालगायतबारे चासो राखेका थिए।चिनियाँ विदेशमन्त्री वाङले पछिल्लो पटक नेपालमा भइरहेका चीनविरोधी गतिविधिबारे प्रधानमन्त्री शेरब