पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

काठमाडौं, २७ भाद्र । यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो । अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबारे चीनले चासो व्यक्त गर्यो । देउवा प्रधानमन्त्री हुँदा अमेरिकी अधिकारीहरुको बाक्लो […]

सम्बन्धित सामग्री

चिनियाँ उपविदेशमन्त्री ली नेपालमा

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन शुक्रबार राति नेपाल आउनुभएको हो । पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले […]

चिनियाँ उपविदेशमन्त्री ली काठमाण्डौमा

काठमाण्डाै - चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गएराति नेपाल आउनुभएको हो । पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पु...

नेपाल आइपुगे चिनियाँ नेता ली चान्सु (तस्बिरहरु)

काठमाडौँ- चिनियाँ संसदका रूपमा राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि सोमबार  नेपाल आइपुगेका छन्। उनी नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली चान्सुलाई विमानस्थलमा सापकोटाले स्वागत गरेका थिए। भदौ २९ गतेसम्म नेपालमा रहने उनले मंगलबार प्रधानमन्त्री […]

किन नेपाल आउँदैछन् चीनका शक्तिशाली नेता ली

काठमाडौं, २७ भाद्र । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफ्ना विश्वासपात्र ली चान्सुलाई पठाएका छन् । रुसबाट मँगोलिया हुँदै चाटर्ड विमानमा ली काठमाडौं उत्रने तय भएको छ । भ्रमण दलमा ठूलो संख्यामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरु हुने बुझिएको छ । ली चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिटिको राष्ट्रिय जनँग्रेस अध्यक्ष हुन् । जुन चीनको सभामुख […]

चिनियाँ सभामुख ली नेपाल आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरब

नेपाल टी–२० मा ब्रेट ली मेन्टर

अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट ली नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त भएका छन् ।  उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो ।नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए ।  फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् । पहिलो संस्करणको नेपाल टी&nda

नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपालमा

अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी नेपाल टी–ट्वान्टी लिगका लागि आएका हुन् । उनी नेपाल टी–ट्वान्टी लिगका एम्बेस्डर हुन् । नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कार्तिक ५ गतेसम्म हुँदैछ । ब्रेट लीले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए ।पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् । क्यानले आ

ब्रेट ली ‘सुटुक्क’ नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटकै उत्कृष्ट मध्यका तीव्र गतिका अस्ट्रेलियन बलर ब्रेट ली नेपाल आइपुगेका छन् । नेपाल टि २० लिगको दुतका रुपमा उनी नेपाल आइपुगेको बुझिएको छ । क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले आफ्नो व्यक्तिगत सामाजिक संजालमा लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको तस्विर सार्वजनिक गरिसकेका छन् । तर यो समाचार तयार पार्दासम्म […]

चीनको राष्ट्रिय जन कंग्रेसका अध्यक्ष ली नेपाल आउने

काठमाडौं : चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन्।सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५ तारिखसम्म्म नेपाल भ्रमण गर्न लागेका हुन्।सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेपरराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ सभामुख सापकोटाले अध्यक्ष ली र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोज आयोजना गर्नेछन्।नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर

भदौ २७ गते चिनियाँ सभामुख ली झान्सु नेपाल आउने

जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष (चिनियाँ सभामुख) ली झान्सुले सेप्टेम्बर १२ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ । तर, भ्रमणको औपचारिक घोषणा नभए पनि स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली कच्याङपछि तेस्रो नम्बरमा