अमेरिकी उप–विदेशमन्त्री तिब्बती शरणार्थी शिविर पुगेको प्रति रावलको टिप्पणी - एमसीसी सम्झौतापछि पहिलो हस्तक्षेपकारी कार्य

काठमाडौँ - नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी अनुमोदनपछि अमेरिकाले हस्तक्षेप बढाएको भन्दै आपत्ति जनाएका छन् ।  अमेरिकी उप–विदेशमन्त्री एंव तिब्बती मामिला विशेष संयोजक उजरा जियाको नेपाल भ्रमण र विभिन्न व्यक्तित्वहरुसँगको भेटघाटबारे रावलले सामाजिक सञ्जालमा ट्विट गर्दै आपत्ति जनाएका हुन् ।  जिया...

सम्बन्धित सामग्री

पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

काठमाडौं, २७ भाद्र । यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो । अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबारे चीनले चासो व्यक्त गर्यो । देउवा प्रधानमन्त्री हुँदा अमेरिकी अधिकारीहरुको बाक्लो […]