तीन पटक विवाहको नजिक पुगेकी सुस्मिता सेन, सलमान–अक्षयसहित यी सेलिब्रेटीहरु धेरै सम्बन्धमा रहे पनि अविवाहित

एजेन्सी, २० असार । बलिउड अभिनेत्री सुस्मिता सेन फेरि एकपटक विवाहको बारेमा टिप्पणी गरेर हेडलाइनमा छिन् । सुस्मिता लिभ इन रिलेशनशिपमा छिन् तर अहिलेसम्म विवाह भने गरेकी छैनन् । बिहे नगरेको भन्दै अब उनले भनिन् कि म ३ पटक बिहे गर्ने एकदमै नजिक थिए तर भगवानले बचाउनुभयो । वास्तवमा, सुस्मिता ३ वटा सम्बन्धमा थिए तर […]

सम्बन्धित सामग्री

सुस्मिता सेन र ललित मोदीको ब्रेकअप ?

काठमाडौं । आईपीएल अध्यक्ष ललित मोदीले गत महिना बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे खुलासा गरेका थिए । यो खुलासासँगै इन्टरनेटमा ठूलै आँधी आएको थियो । तर यी दुईबीच ब्रेकअप भएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मोदीले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् भने डिस्प्ले फोटो पनि बदलेका छन् । उनको बायोग्राफीमा यतिबेला […]

४० नाघेपछि विवाह गर्ने ६ बलिउड सेलिब्रेटी

पूर्व मिस युनिभर्स सुस्मिता सेन र ललित मोदीबीच छिट्टै विवाह चर्चा छ । ४७ वर्षको उमेरमा अभिनेत्री सेनले ललितसँग विवाह गर्न लागेकी हुन् । बलिउड अभिनेत्रीका ४० नाघेपछि विवाह भएको यो पहिलो घटना भने होइन । यस अगाडि पनि केही अभिनेत्री ४० नाघेपछि विवाह गरेका छन् ।प्रीति जिन्टा : अभिनेत्री प्रीति जिन्टाले लामो समय व्यवसायी नेस वाडियासँग डेट गरिन् । उनीसँग  ब्रेकअपपछि प्रीतिले ४१ वर्षको उमेरमा अमेरिकी नागरिक जेन गुडइनफसँग विवाह गरेकी हुन् ।उर्मिला मातोण्डकर : ‘रंगीला’, ‘ज

सुष्मिता र ललितको उमेर कति फरक

एजेन्सी, १ साउन । पूर्व मिस युनिभर्स सुस्मिता सेन आजकाल आईपीएलका संस्थापक ललित मोदीसँग डेट गरिरहेकी छिन् र दुवैले चाँडै विवाह गर्ने भएका छन् । ललितले आफ्नो सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका हुन् र सुस्मितासँगको आफ्नो फोटो पनि सेयर गरेका छन् । यो खबर सार्वजनिक हुनासाथ उद्योग र सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । […]

बलिउड अभिनेत्री सुस्मिता सेनकाे प्रेम सम्बन्ध फेरी चर्चामा

काठमाडौं । सन् १९९४ कि मिस युनिभर्स विजेता तथा बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले फेरी चर्चा पाएको छ। अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्वअध्यक्ष ललित मोदी प्रेम सम्बन्धमा रहेका छन् । ललितले बिहीबार आफ्नो ट्वीटरमार्फत सुस्मितासँग थुप्रै तस्बिरहरू सार्वजनिक गर्दै साेही विषयमा जानकारी गराएका हुन्। पूर्वअध्यक्ष ललितले ती तस्बिरहरूमा सुस्मितालाई बेटर हाफ भन्दै नयाँ […]

ब्रेकअप पछि पनि सँगै पार्टीमा सुस्मिता रोहमन !

अभिनेत्री सुस्मिता सेन र रोहमन शाल बलिउडको चर्चित जोडी थिए । तर, अहिले दुबै अलग भएका छन् । गत डिसेम्बरमा सुस्मिताले सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आफु र रोहमन सदाका लागि अलग भएको जानकारी दिएकी थिइन् । सो क्रममा उनले आगामी दिनमा रोहमन एक साथी मात्र हुने प्रष्ट परेकी थिइन् । सुस्मिताको पोष्टले धेरै छक्क परेका थिए ।ब्रेकअपको एक महिना पनि भएको छैन । फेरि सुस्मिता र रोहमन एकसाथ देखिन थालेका छन् । यी दुबैसँगै एक पार्टीमा देखिएका हुन् । मिडिया रिपोर्टका अनुसार ब्रेकअप पछि पनि यी दुबै एकसाथ देखिएका छन

१५ वर्ष कान्छा प्रेमी रोहमनसँग सुस्मिता सेनको ‘ब्रेकअप’

१६ पुस, काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहमन सउलबीच ब्रेकअप भएको छ । उनीहरु चार वर्षदेखि एकअर्काको प्रेममा थिए । सुस्मिताले रोहमनसँगको प्रेमलाई लुकाएकी पनि थिइनन् । ४५ वर्षीया सुस्मिता र ३० वर्षीय रोहमन लिभ इन रिलेसनसिपमा पनि थिए । सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि रोहमनको गज्जबको बोन्डिङ देखिएको […]

प्रेमी रोहमनसँग छुट्टिइन् सुस्मिता

बलिउड अभिनेत्री एवं पूर्व मिस युनिभर्स सुस्मिता सेन प्रेमी रोहमन सलसँग अलग भएकी छन्। सुस्मिताले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै रोहमनसँग अलग भएको पुष्टि गरेकी हुन्। उनीहरूको सम्बन्धका विषयमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका बेला सुस्मिताले प्रेमी रोहमनसँगको तस्बिर सेयर गर्दै अलग्गिएको पुष्टि गरेकी हुन्। ‘साथीका रुपमा हाम्रो सम्बन्ध सुरु भएको थियो। हामी अहिले पनि साथी नै छौं। रोहमनसँगको सम्बन्ध पहिले नै टुटिसकेको छ। हामीबीचको प्रेम भने अहिले पनि बाँकी नै छ’, सुस्मिताले इन्टाग्राममा लेखेकी छन्। प्रेम...

‘हेभी एक्सरसाइज’ गर्दै बलिउडकी सुस्मिता सेन

काठमाडौं। बलिउड सुन्दरी तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनले ‘हेभी एक्सरसाइज’ गरेको भिडियो इन्स्टाग्राममा सार्वजनिक गरेपछि समाचारमा छाएकी छन्। डोरीको सहारामा उल्टो झुन्डिएको(जिम्नास्टिक) उनको तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइएको छ।भिडियो क्याप्सनमा उनले लेखेकी छिन्, ‘मेडिटेसन इन एक्सन। म यो भिडियामार्फत् आफ्ना भावना सेयर गरिरहेकी छु। म तपाईंहरुलाई एकदमै प्रेम गर्छु।’(एजेन्सी)

बलिउड अभिनेत्री सुस्मिता सेन १५ वर्ष कान्छा माेडलसँग अफेयरमा

पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुिस्मता सेन यतिबेला अफेयरका कारण चर्चामा  आएकी छिन् ।  सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् ।  सुस्मिता ...