बलिउड अभिनेत्री सुस्मिता सेनकाे प्रेम सम्बन्ध फेरी चर्चामा

काठमाडौं । सन् १९९४ कि मिस युनिभर्स विजेता तथा बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले फेरी चर्चा पाएको छ। अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्वअध्यक्ष ललित मोदी प्रेम सम्बन्धमा रहेका छन् । ललितले बिहीबार आफ्नो ट्वीटरमार्फत सुस्मितासँग थुप्रै तस्बिरहरू सार्वजनिक गर्दै साेही विषयमा जानकारी गराएका हुन्। पूर्वअध्यक्ष ललितले ती तस्बिरहरूमा सुस्मितालाई बेटर हाफ भन्दै नयाँ […]

सम्बन्धित सामग्री

सुस्मिता र मोेदीबीचको सम्बन्ध टुट्यो

बलिउड अभिनेत्री सुस्मिता सेन रा इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष एवं व्यापारी ललित मोदीबीच प्रेम सम्बन्ध टुंगिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब एक महिनाअघि सुरु भएको उनीहरूको प्रेम सम्बन्धमा समस्इा आएपछि मोदीले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलबाट सुस्मिताको तस्वीर हटाएका छन् भने डिस्प्ले फोटो समेत बदलेसँगै उनीहरूको सम्बन्ध टुंगिएको अड्कल गरिएको छ। तर, यसबारे सुस्मिता र मोदीले […]