भारतमा नक्कली रामग्राम स्तूप बनाएर प्रचार, सरोकारवालाको आपत्ति

११ कात्तिक, बुटवल । भारतले शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । रामग्राम विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको छ । प्राचीन रामग्राम र देवदहका विषयमा तत्काल आवश्यक कदम चाल्न नागरिक समाज नवलपरासीले सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित सामग्री

रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न निर्देशन दिएको छ ।  आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम स्तूप क्षेत्रको अध्ययन-अनुसन्धान गर्ने गरी लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिबीच भएको सम्झौता खारेज गर्न निर्देशन दिएको हो ।  कोषले निजी कम्पनी ...

रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न निर्देशन दिएको छ ।  आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम स्तूप क्षेत्रको अध्ययन-अनुसन्धान गर्ने गरी लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिबीच भएको सम्झौता खारेज गर्न निर्देशन दिएको हो ।  कोषले निजी कम्पनी ...

रामग्राम स्तूप लिजमा दिने सहमति बदर गर्न माग

१७ माघ,बुटवल । गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि लिजमा दिने निर्णय बदर गर्न स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषमार्फत स्तूपा क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल निकटका ठेकेदार शारदाप्रसाद अधिकारीका छोराको निजी कम्पनीलाई दिने सहमतिपछि स्थानीयस्तरमा चर्को विरोध भएको छ । कोषले केही समयअघि […]

रामग्राम स्तूप निजी क्षेत्रलाई दिइएकोमा सरोकारवालाको आपत्ति

नवलपरासी (पश्चिम), माघ १७ । बुद्धको एक मात्र सिङ्गो अस्थिधातु रहेको पश्चिम नवलपरासीको रामग्राममा समाधिस्थल बिना प्रतिस्पर्धा लिजमा दिने लुम्बिनी विकास कोषको निर्णयप्रति जिल्लामा रहेका सरोकारवालाहरुले ध्यानाकर्षणसहित आपत्ति जनाएका छन् । रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले गौतम रामग्राम स्तूप क्षेत्रको निजी कम्पनीलाई लिज (भाडा) मा दिएको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । […]

रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आई स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने बताएका छन्। रामग्राम स्तूप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने […]

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

१० मंसिर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो । लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु […]

लुम्बिनी विकास कोषको ध्यान नपुग्दा  रामग्रामले बनायो स्तूप विकास कोष ऐन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० साउन । लोमो समयदेखिको  पर्खाइ पछि रामग्राम नगरपालिकाले रामग्राम स्तूप विकासका लागि नेतृत्व लिने तयारी गरेको छ । बुद्धको परिनिर्वाणपश्चात् विभिन्न राजाले बनाएका आठ स्तूपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तूपको छुट्टै महत्व भए पनि  ओझेलमा परेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको यस स्तूपको विकासमा चासो दिनुपर्नेमा लुम्बिनीमै […]

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले आज बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई,

रामग्राम स्तूप ओझेलमा

लुम्बिनी विकास कोषले प्राथमिकतामा नराखेकाले जिल्लाको रामग्राम स्तूप ओझेलमा परेको छ । ऐतिहासिक पुरातात्त्विक एवं धार्मिक स्थल भए पनि यसको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन ।