मर्स्याङ्दी नदीमा सुरु हुँदैछ व्यावसायिक र्‍याफ्टिङ

मर्स्याङ्दी नदीमा व्यावसायिक र्‍याफ्टिङ सुरु हुने भएको छ ।

सम्बन्धित सामग्री

मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

दमौली (तनहुँ) – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्यारफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो। पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिए। “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्या फ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर […]

मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी-४ स्थित मर्स्याङ्दीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो ।

मर्स्याङ्दी नदीमा व्यावसायिक र्‍याफ्टिङको तयारी

सातौं लमजुङ महोत्सवको अवसरमा मस्र्याङ्दी नदीमा व्यावसायिक जलयात्रा र्‍याफ्टिङ गर्ने तयारी भएको छ । पछिल्लो समय जलयात्राको रौनक हराउँदै गएकोले मस्र्याङ्दी नदीमा पर्यटन पवद्र्धनका लागि छोटो दूरीको र्‍याफ्टिङ र मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा बोटिङ गर्ने तयारी भएको हो ।

अन्तर्राष्ट्रिय कायकिङ : मर्स्याङ्दीमा सलल (फोटो फिचर)

लमजुङ : मर्स्याङ्दी नदीमा भएको अन्तर्राष्ट्रिय कायकिङ प्रतियोगिता ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज १०१८’ को उपाधि बेलायत बसोबास गर्दै आएका प्रितम गुरुङले जितेका छन्। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को आयोजना गरिएको प्रतियोगिताको १७ प्रतियोगितामा बेलायतकै माट स्टेफन्सन दोस्रो भए भने तनहुँ आँ...

मर्स्याङ्दी नदीमा ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ हुने :: Pahilopost.com

काठमाडौँ : ‘नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मर्स्याङ्दी नदीमा १७औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ। जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न नाराले मर्स्याङ्दी नदीमा ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो। मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश,