मर्स्याङ्दी नदीमा ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ हुने :: Pahilopost.com

काठमाडौँ : ‘नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मर्स्याङ्दी नदीमा १७औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ। जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न नाराले मर्स्याङ्दी नदीमा ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो। मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश,