अन्तर्राष्ट्रिय कायकिङ : मर्स्याङ्दीमा सलल (फोटो फिचर)

लमजुङ : मर्स्याङ्दी नदीमा भएको अन्तर्राष्ट्रिय कायकिङ प्रतियोगिता ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज १०१८’ को उपाधि बेलायत बसोबास गर्दै आएका प्रितम गुरुङले जितेका छन्। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को आयोजना गरिएको प्रतियोगिताको १७ प्रतियोगितामा बेलायतकै माट स्टेफन्सन दोस्रो भए भने तनहुँ आँ...