देशभरका विद्यालय कर्मचारी आन्दोलित

२२ जेठ, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै देशभर आन्दोलन थालेको छ । जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिईरहेका छन् । कतिपय पहाडी जिल्लाका विद्यालय कर्मचारीहरुले भने इकाइ टाढा हुने भएकोेले सम्बन्धित पालिकाको शिक्षा विभाग अगाडि धर्ना दिइरहेको परिषद्का महासचिव शान्तिनाथ योगीले […]

सम्बन्धित सामग्री

बजेटले माग सम्बोधन नगरेको भन्दै प्यूठानका विद्यालय कर्मचारी आदोलित

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै प्यूठानका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । सामुदायिक विद्यालयका सहयोगी र लेखापालको दरबन्दी र तलब वृद्धि नगरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सामुदायिक विद्यालयका कर्मचारीलाई सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् । सरकारले बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारीले जेठ २० […]

रुपन्देहीमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

विभिन्न माग राख्दै रुपन्देहीको सामुदायिक विद्यालयका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो ।

बर्दियामा विद्यालय कर्मचारी आन्दोलित

नेपाल विद्यालय कर्मचारी परिषद् बर्दियाले ८ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

बजेटमा माग सम्बोधन नगरिएको भन्दै विद्यालय कर्मचारी आन्दोलित

काठमाडौं । बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन् । सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरेपनि बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित बनेका हुन् । बुधबार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको […]

धनुषा शहीदनगरका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित

९ चैत, जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र […]

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष

दशैँको मुखमै बालविकास शिक्षक आन्दोलित

डडेल्धुरा : दशैँको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाका बालविकासका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।आन्दोलित शिक्षक तथा कर्मचारीले शुक्रबार अमरगढी नगरपालिकामा आफूहरूका माग पुरा गर्न आग्रह गरेका हुन्। संघीय सरकारले तलब वृद्धि गर्ने घोषणा गर्दा पनि स्थानीय तहले नटेरेको उनीहरूको आरोप छ।सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने नियम बनाएको भएपनि आफूहरूले नपाएको बालविकास शिक्षिका मञ्जु खड्काले बताइन्। संघीय सरकार र स्थानीय तहले मिलेर

विद्यालय कर्मचारी आन्दोलित

विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्।