दशैँको मुखमै बालविकास शिक्षक आन्दोलित

डडेल्धुरा : दशैँको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाका बालविकासका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।आन्दोलित शिक्षक तथा कर्मचारीले शुक्रबार अमरगढी नगरपालिकामा आफूहरूका माग पुरा गर्न आग्रह गरेका हुन्। संघीय सरकारले तलब वृद्धि गर्ने घोषणा गर्दा पनि स्थानीय तहले नटेरेको उनीहरूको आरोप छ।सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने नियम बनाएको भएपनि आफूहरूले नपाएको बालविकास शिक्षिका मञ्जु खड्काले बताइन्। संघीय सरकार र स्थानीय तहले मिलेर

सम्बन्धित सामग्री

सडकमै सुतेर शिक्षकहरुकाे प्रदर्शन

काठमाण्डाै - राहत शिक्षकहरुले काठमाण्डाैकाे बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।गएकाे असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । याे सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै...

पारिश्रमिकका लागि बाल विकासका शिक्षक र कर्मचारी आन्दोलित

बाल विकासका शिक्षकहरु स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् । बिहिबार जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरु उपमहानगरको अगाडी धर्ना दिएका छन् ।जनकपुरधाम उपमहानगरा अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत्त बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेको भन्दै बुधबारदेखि आन्दोलित भएका हुन् ।सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका नदिने

न्यूनतम पारिश्रमिकको माग गर्दै सुदूरपश्चिमका शिक्षक आन्दोलित

१ साउन, धनगढी । सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै सुदूरपश्चिमका बालविकास शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम कमिटीले शुक्रबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएको …