रुपन्देहीमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

विभिन्न माग राख्दै रुपन्देहीको सामुदायिक विद्यालयका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो ।

सम्बन्धित सामग्री

विद्यालयका कर्मचारी आन्दोलित- आजबाट देशभरका सामुदायिक विद्यालय बन्द

–परिषद्का अध्यक्ष तिवारी भन्नुहुन्छ : वार्ता र बन्द एकैसाथ –शिक्षक महासंघका अध्यक्ष तुलाधर भन्नुहन्छ : कि बन्द कि त वार्ता दुवै एकैपटक असम्भव काठमाडौं । सेवासुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आजबाट देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । सरकारले वार्ताटोली गठन गरेको अवस्थामा कर्मचारीले बन्द फिर्ता नलिइकनै वार्ता गर्ने जनाएको […]