एकजनाले मात्रै नाम निकालेपछि छत्तीस न्यायाधीश नियुक्त गर्ने निर्णय

काठमाडौँ : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तैउच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरेको जनाएको छ। यसअघि पुस १२ गतेको निर्णय बमोजिम निर्वाचन अधिकृत नियुक्त भएका जिल्ला न्यायाधीशहरू उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गर्नुपरेको आयोगले जनाएको छ। आयोगले कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेशमा नारायणप्रसाद सुवेदी,बागमतीमा महेन्द्र बहाद

लोकसेवाको परीक्षामा एकले निकाले नाम, छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

लोकसेवाको परीक्षामा एकले निकाले नाम, छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौँ- न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।          परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्...

योग्यता ढाँटेर न्यायाधीश बनेकी रेणुकालाई बर्खास्त गरिने

काठमाडौँ : न्यायपरिषद्ले न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ।उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत साहलाई न्यायपरिषद्को शुक्रबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। योग्यता नै नपुगेकी साह शक्तिको आडमा न्यायाधीश नियुक्त भएको भन्दै छानबिनको माग भएपछि उनी बर्खास्तीमा परेकी हुन्।पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणुकाले नियुक्ति लिने समयमा आवश्यक न्यूनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टि भएको न्यायपरिषद्ले जनाएको छ।न्याय परिषद्को शुक्रबारक

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने

काठमाडौँ । न्यायपरिषद्ले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायपरिषद्ले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषद्ले दरखास्त आह्वान गरेको हो । […]

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय

२४ असार, काठमाडौं । न्यायपरिषदले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायपरिषदले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषदले दरखास्त आह्वान गरेको […]

कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त हुने मापदण्डमा व्यापक परिवर्तन

न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिसम्बन्धी वर्तमान मापदण्डमा परिवर्तन गर्दै न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ पारित गरेको छ । मंगलबार न्याय परिषद्को बैठकले नयाँ निर्देशिका स्वीकृत गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतमा नियुक्ति गरिने न्यायाधीशका नियुक्तिका लागि पुरानो मापदण्डमा परिवर्तन गर्दै नयाँ निर्देशिका लागु गरेको छ । शुक्रबारभित्रै नेपाल राजपत्रमा सूचना

दुई जिल्ला न्यायाधीश नियुक्त, दजर्नौ अधिकृतहरुको सरुवा तथा पदस्थापन

काठमाडौँ – न्याय सेवा आयोगले प्रतिस्पर्धाबाट उत्तर्ण भएका दुई जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। आइतबार बसेको न्याय सेवा आयोगको बैठकले भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो। आयोगले कानुन समूहका पाँच जना सहसचिवको सरुवा गरेको छ। कायम मुकायम प्रधानन्याधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले कानुन आयोगमा रहेका सहसचिव अर्जुन […]

जिल्ला न्यायाधीशकाे लिखित परीक्षामा १९६ सहभागी, ३ जनामात्रै उत्तीर्ण

काठमाडौं : लाेक सेवा आयाेगले लिएकाे जिल्ला अदालतका न्यायाधीशकाे लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेकाे आयाेगकाे बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हाे। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ।१८ जना जिल्ला न्यायाधीशका लागि आयाेगले लिएकाे लिखित परीक्षामा एक सय ९६ जना सहभागी थिए। जसमध्ये ३ जना मात्रै उत्तीर्ण भएका