जिल्ला न्यायाधीशकाे लिखित परीक्षामा १९६ सहभागी, ३ जनामात्रै उत्तीर्ण

काठमाडौं : लाेक सेवा आयाेगले लिएकाे जिल्ला अदालतका न्यायाधीशकाे लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेकाे आयाेगकाे बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हाे। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ।१८ जना जिल्ला न्यायाधीशका लागि आयाेगले लिएकाे लिखित परीक्षामा एक सय ९६ जना सहभागी थिए। जसमध्ये ३ जना मात्रै उत्तीर्ण भएका

सम्बन्धित सामग्री

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्...

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।...

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा शुक्रबार आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो । कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, …

ईपीएस उत्तीर्ण कोरिया जान सुरु

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया&n

३०औँ पटकमा एसइई उत्तीर्ण

काठमाडौं :  कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन्। कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन्। उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए। चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। यस व

एमबीबीएस उत्तीर्ण भए रामजी राम, भन्छन्- जीवनका परीक्षाहरु अझै सकिएको छैन

रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।

शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं, वैशाख २१ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको […]

शिक्षकमा १२ प्रतिशतमात्र उत्तीर्ण

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो।आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछ

आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सुरू

भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।...

जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण

जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् । उत्तीर्ण भएकाहरुको अन्तरवार्ता फागुन २९ गतेका लागि तोकिएको छ । १८ जना न्यायाधीशका लागि परीक्षामा २१२ जना सहभागी भएकामा ३ जनामात्रै उत्तीर्ण भएका हुन् । अर्थात आवश्यक १५ कोटा अझै खाली हुने भएको छ । आजको बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्

प्लस टु र एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

घोराही– नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको सहयोगमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरेको छ । केन्द्रको सहयोगमा शिक्षामा सहयोगमा अध्ययन गर्दै आएका विद्यार्थीहरूलाई सम्मान गरेको हो । केन्द्रले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि प्सल टु र एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो ।केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु उत्तीर्ण ८ जना र […]