विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक भन्दा तेब्बर बढी : अध्ययन

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर रहेको अनुसन्धानकर्ताले बताएका छन् । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा प्रतिवेदन सार्वजनिक भएको हो । अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्याे

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ। अफगानिस्तानको तालिवान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको हाे। तालिवानको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ। अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खलसका अनुसार देशभर शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० […]

बेथानचोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  २० भन्दा बढी घाइते छन् । घाइतेमध्ये...

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो।कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने

काबुल बिस्फोटमा मृत्यु हुनेको संख्या ९० पुग्याे

काबुल विमानस्थल नजिकै बिहीबार साँझ भएका विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज १९३ जनाले गुमाए ज्यान

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

बेलायतमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ।बेलायत सरकारको स्वास्थ्य विभागको जानकारी अनुसार बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ।