नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।

सम्बन्धित सामग्री

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हिजो भन्दा १३ प्रतिशत कममा संक्रमण देखिएको हो। संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा…

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शुक्रबार  २५जना संक्रमितको मृत्यु भएसँगै १० हजार १९  जना व्यक्तिको निधन भएको छ।

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३४२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १९९ पुगेको छ। हिजो कोरोनाका कारण विश्वभर ७ हजार ४३४ जनाको मृत्यु भएको थियो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ६९ जनाको

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या साढे ४१ लाख नाघ्यो

काठमाडौं।विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ५० हजार ५८४ पुगेको छ।विश्वमा सबैभन्दा बढी अमेरिकामा हालसम्म ६ लाख २६ हजार १६२ जनाको मृत्यु भएको छ।दोस्रो ठूलो संख्या ब्राजिलमा ५ लाख ४७ हजार १३४ छ भने भारतमा ४ लाख १९ हजार ५०२, मेक्सिकोमा २ लाख ३७ हजार २०७ र पेरुमा १ लाख ९५ हजार ४२९ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं। काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। २०७६ चैतदेखि २०७८ असार २८ गतेसम्म महानगरभित्र कोरोनाका कारण ५ सय ३ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ। महानगरभित्र हालसम्म ६९ हजार २३१ जनामा संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ६५ हजार ९७८ जना निको भइसकेका छन्। महानगरभित्र सबैभन्दा बढी वडा नं.१६ मा ७४ जनाको मृत्यु भएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज १९३ जनाले गुमाए ज्यान

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।

कोरोनाका कारण १ लाखभन्दा बढीको मृत्यु हुने पाँचौ देश बन्यो बेलायत

बेलायतमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। पछिल्लो २८ दिनमा १ हजार ६३१ जना मृतक थपिएसँगै बेलायतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १६२ पुगेको हो। कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्ने बेलायत युरोपको पहिलो राष्ट्र हो। हालसम्म विश्वमा अमेरिका,भारत, ब्राजिल र…

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ। हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…