पातारासी पूर्णखोप पालिका घोषणा

जुम्लाको पूर्वमा पर्ने दुर्गम पातारासी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिलेदेखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई सोमबार एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चतता पालिका घोषणा गरिएको हो ।पातारासी गाउँपालिकाका–१ देखि ७ नम्बर वडाका जन्मेदेखि एक वर्षका ३ सय ८९ र एकदेखि दुई वर्षका ३ सय ८३ जना गरी जम्मा ७ […]

सम्बन्धित सामग्री

जुम्लाको पातारासीमा पूर्णखोप

काठमाडौँ,१६ असार । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेरेर पातारासीलाई पूर्ण खोप […]

जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा

जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको

गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने तयारी भएको छ । यही असार १५ गते पूर्णखोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएका हो । गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको बैठकले घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै […]