जुम्लाको पातारासीमा पूर्णखोप

काठमाडौँ,१६ असार । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेरेर पातारासीलाई पूर्ण खोप […]

सम्बन्धित सामग्री

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो।

गुल्मीदरबार पालिका पूर्णखोप सुनिश्चित

गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घोषणा गरेसँगै गुल्मीदरबार पूर्णखोप सुनिश्चित भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा शाखा प्रमुख नारायणप्रसाद अर्यालले गाउँपालिकामा खोपको अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनले स्वास्थ्यका सूचकको जानकारी दिँदै गुल्मीदरबार […]

जुम्लाका सबै पालिका पूर्णखोप लगाइने

जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकालाई आगामी वैशाखभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्रै आठै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको हो । जुम्लामा सोमबार जनसवास्थ्य कार्यालयद्वारा आयोजित ‘जिल्लास्तरीय पूर्णखोप कार्यक्रमको समीक्षा तथा पूर्णखोप दिगोपनाको कार्ययोजना’ गोष्ठीमा सहभागी आठै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य .शाखा […]

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ,२३ भदौ । कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय […]

डोटीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

डाेटी – डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप ...

टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

काठमाडौँ,२४ असार । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेको हो । सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि […]

टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

टीकापुर पूर्णखोप सुनिश्चित नगरपालिकालाई घोषणा

कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

रुपन्देहीका दुई नगरपालिकामा कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता

रुपन्देहीका दुई नगरपालिकाहरूलाई कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकालाई सोमबार छुट्टाछुट्टै  कार्यक्रम गरी कोरोनाविरुद्धको पूर्णखोप घोषणा गरिएको हो । १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको दुवैमात्रा खोप लगाएपछि यी  नगरपालिकाहरुले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएका हुन् । सैनामैना नगरपालिकालाई राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् । उनले खोप लगाउनु सवै नागरिकले पाउनुपर्ने र त्यसको जिम

बाँके पूर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता […]