प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट सुविधा

काठमाडौं, भदौ ८ । अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकहरुले छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज […]