गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : प्रदेश उद्योगमन्त्री

गण्डकी : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन्।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले उल्लेख गरे।मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राखे। उनले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। उनले

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा उठ्यो गाँजाखेती र लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्नुपर्ने माग

काठमाडौं । राष्ट्रिय सभामा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने माग उठेको छ । आज बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउन स्थानीय लोकल रक्सी र गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सापकोटाले अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउन गाँजा खेती र लोकल रक्सीलाई ब्राण्डिङ गर्नुको विकल्प नरहेको जिकिर […]

आर्थिक कोणबाट गाँजा खेती

हालै युरोप महादेशका जर्मनीलगायत केही देशले गाँजा खेतीलाई वैधानिकता दिँदै व्यापारका लागि खुला गर्ने भन्ने समाचार आएको छ । त्यसैले नेपालमा पनि गाँजा खेती र गाँजाजन्य उत्पादनको व्यापार किन नगर्ने ? भन्ने सम्बन्धमा केही लेख्दै छु । हुनत गाँजाका सम्बन्धमा भन्नु पर्दा संयुक्त राष्ट्र संघले अझै पनि कानुनीरूपमा गाँजालाई लागू पदार्थका रूपमा वर्गीकरण गरेको छ […] The post आर्थिक कोणबाट गाँजा खेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अवैधानिक गाँजा छाडेर वैधानिक कफीमा किसान

मकवानपुर- अवैधानिक गाँजा खेती छाडेर मकवानपुर राक्सिराङका किसान वैधानिकता प्राप्त कफीमा लागेका छन् । परम्परागत रूपमै गाँजा खेती गर्दै आएका मकवानपुर राक्सिराङ वडा न. ९ का किसान उमेश चेपाङले अहिले आफ्नो बारीमा कफी लगाएका छन् । गाँजा छाडेर उनी कफी खेती तर्फ आकर्षित भएका हुन् । गाँजाको खेती गरेर बिरुवा रोपेदेखि फल लिएर ...

गाँजा खेतीलाई वैधानिकता दिन मधेशसभामा पनि उठ्यो कुरा

जनकपुरधाम । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज मधेश प्रदेशको संसद बैठकमा पनि उठेको छ । अगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा नेपाली कांग्रेसका सांसद जनार्दनसिंह क्षेत्रीले मधेश प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन गाँजा खेती जरुरी भएको तर्क गरे । पर्सा क्षेत्र नम्वर ३ (२) बाट निर्वाचित सांसद क्षेत्रीले भने, ‘एउटा समय थियो, जतिबेला साना देशहरूमा […]

कृषिमा नपर्ने गाँजा खेती बजेटमा कसरी पर्‍यो ?

नेपालमा हालसम्म गाँजा खेतीले वैधानिकता पाएको छैन । कसैले लुकिछिपी लगाएको गाँजा खेती प्रहरीले नष्ट गर्दै आएको छ । यसको वैधानिकताको आवाज भने धेरै पहिलेदेखि उठिरहेको छ ।

थाइल्यान्डमा गाँजा खेती र व्यापारलाई वैधानिकता

थाइल्यान्डमा गाँजा खेती र यसको बिक्री वितरणलाई वैधानिकता दिइएको छ । प्रतिबन्धित लागूऔषधको सूचीबाटै हटाइएसँगै अब सर्वसाधारणले गाँजाखेती गर्न पाउने भएका छन् ।

गाँजा खेतीलाई वैधानिकता दिने तयारी

सरकारले गाँजा खेती, उत्पादित पदार्थ र प्रभाव सम्बन्धमा ‘सम्भाव्यता अध्ययन’ गर्ने भएको छ । अध्ययनका लागि गृह मन्त्रालयले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने योजना बनाएको छ । गृहका अनुसार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति...

गाँजाको बहुप्रयोग : औषधि मात्र नभएर पैसाको बोट

देशलाई समृद्ध बनाउने एउटा कोशेढुङ्गा हुन सक्छ गाँजा खेती । हामीले सबै अध्ययन र विश्लेषणका आधारमा गाँजा खेतीलाई वैधानिकता दिँदा राम्रो हुन्छ भनेर गाँजा खेतीको अभियान चलाएका हौँ ।  गाँजा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । यसलाई वैधानिकता दिँदा कुनै पनि अन्तर्राष्ट्रिय कानुनले छेक्दैन । संयुक्त राष्ट्रसङ्घले पनि यसलाई हानिकारक लागुऔषध नभएर औषधीय गुणसहितको वनस्पतिका रुपमा स्वीकार गरेको छ ।  राजनीतिक गतिरोध कायमै रहे पनि संसद्बाट विधेयक पास गरेर गाँजा खेतीलाई वैधानिकता दिने गरी हामी अगाडि बढेका छौ...

‘एमसिसी खारेज गर!, गाँजा खेती गर’

काठमाडौँ – गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न माग गर्दै नेपाल गाँजा वैधानिक महाअभियानले प्रदर्शन गरेको छ । अभियानको आयोजनामा मंगलबार माइतीघर मण्डलामा युवाहरुले गाँजा खेती र औषधिजन्य प्रयोजनका लागि गाँजाको प्रयोगलाई वैधता प्रदान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । पक्राउ परेका गाँजा वैधता अभियन्ता राजीव काफ्लेलाई तत्काल रिहा गर्न उनीहरुको माग छ । प्रदर्शनकारीहरुले […]

प्रदेश सांसद मल्ल भन्छिन् : गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ।सुदूरपश्चिम प्रदेश सभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्। प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफमा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ। सुदूरपश्चिममा सबैजसो ठाउँमा फाट्टफुट्ट गाँजा खेती गर्ने चलन छ। खासगरी बझाङ र बाजुरामा