गाँजा खेतीलाई वैधानिकता दिन मधेशसभामा पनि उठ्यो कुरा

जनकपुरधाम । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज मधेश प्रदेशको संसद बैठकमा पनि उठेको छ । अगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा नेपाली कांग्रेसका सांसद जनार्दनसिंह क्षेत्रीले मधेश प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन गाँजा खेती जरुरी भएको तर्क गरे । पर्सा क्षेत्र नम्वर ३ (२) बाट निर्वाचित सांसद क्षेत्रीले भने, ‘एउटा समय थियो, जतिबेला साना देशहरूमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा उठ्यो गाँजाखेती र लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्नुपर्ने माग

काठमाडौं । राष्ट्रिय सभामा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने माग उठेको छ । आज बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउन स्थानीय लोकल रक्सी र गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सापकोटाले अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउन गाँजा खेती र लोकल रक्सीलाई ब्राण्डिङ गर्नुको विकल्प नरहेको जिकिर […]