विश्व बैंकका विकास कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अर्थमन्त्री शर्माको अनुरोध

वाशिङ्गटन डिसी : अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। बिहीवार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो…

सम्बन्धित सामग्री

मानवीय विकास प्राथमिकतामा

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वाधारसँगै मानवीय विकास प्राथमिकतामा रहेको बताएका छन्।...

संघीय सरकारको नीति तथा कार्यक्रममा कर्णालीबारे के छ ?

संघीय सरकारले आगामी आर्थिक वर्षमा कर्णालीसहित मानव विकास सूचकाङ्कमा पछाडि रहेका सुदूरपश्चिम र मधेश प्रदेशलाई समेत प्राथमिकतामा राखेको छ ।

प्रदेशदेखि प्रतिनिधिसभासम्मका उम्मेदवारको प्राथमिकतामा विकास निर्माण

हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवार नतिजा आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो गरिरहेका छन्। स्थानीय मतदाताको समस्या र आवश्यकताको ‘सेन्टिमेन्ट क्याच’ गर्दै उनीहरू आश्वासन बाँडेर  भोट माग्न व्यस्त छन्। मकवानपुरबाट बागमती प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले जिल्लाको विभिन्न विकासको एजेण्डालाई प्राथमिकतामा राखेर संकल्पपत्र वा घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरूको घोषणापत्रमा बाटोघाटो, पुल, विद्यालय भवन र अस्पतालदेखि विमानस्थ

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए।...

जसपा घोणापत्रः सञ्चार प्रणालीको विकास प्राथमिकतामा

काठमाडौं, कात्तिक २० । जनता समाजवादी पार्टी, नेपालले मुलुकको संघीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जसपाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो । […]

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन्।...

नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकतामा भौतिक पूर्वाधार विकास

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगरपालिका तथा गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि भौतिक पुर्वधार र कृषि क्षेत्र जनप्रतिनिधिका मुख्य प्राथमिकतामा परेका छन्।...

विराटनगरमा दलहरूका घोषणापत्रः भ्रष्टाचार नियन्त्रण र विकास मुख्य प्राथमिकतामा

ठुला दलहरूले मात्रै हैन साना तथा स्वतन्त्र उम्मेदवारलेसमेत भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको दल तथा उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ।...

वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न राष्ट्रपतिकाे आग्रह

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ । काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले विकास सम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्न स्थानीय जनप्रतिनिधिका साथै सरोकारवाला सबैलाई […]

पर्यटनमा छिमेकीलाई प्राथमिकतामा राख्नुपर्छ: विनोद चौधरी

काठमाडौं। अरबपति विनोद चौधरीले नेपालले पर्यटनमा छिमेकी मुलुकलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका संस्थापक समेत रहेका उनले परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै नेपालले भारत र चीनका पर्यटकलाई प्राथमिकतामा राखेमा नेपालको आर्थिक विकासमा कुनै समस्या नहुने उल्लेख गरे। चौधरीले नेपाललाई विश्वको गन्तव्यका रूपमा विकास गर्नुपर्ने र यसबाटै आर्थिक विकास सम्भव भएको बताए।