विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल

महोत्तरी, कात्तिक १८ – वाम गठबन्धनमा कुनै पनि नेताको स्वार्थ नरहेको बिना विभागीय मन्त्री एवं वाम गठबन्धका महोत्तरी क्षेत्र नं. १ का प्रत्यक्ष तर...

सम्बन्धित सामग्री

लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ।

‘बार्गेनिङ’ गरेर मन्त्री नियुक्त भएकी आलेले भौतिक पूर्वाधार मन्त्रालय माग्ने

काठमाडौं,२० चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिनुअघि मन्त्री पद सुनिश्चितता गराएर बिना विभागीय मन्त्री नियुक्त भएकी बागमती प्रदेशकी नवनियुक्त बिना विभागीय मन्त्री रमा आले मगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी गर्ने भएकी छन् । सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत कार्यसूची रहेको थियो । तर, आफूलाई मन्त्री बनाउने शर्त पूरा नगरेसम्म विश्वासको मत […]

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ

पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पन

मधेश प्रदेशमा हेरफेर गरेरै दिएको कृषि मन्त्रालय स्वीकार्‍यो जनमतले

१३ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ । जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक […]

मन्त्रिपरिषद् विस्तारमा खगराजको विलम्ब : मन्त्री र मन्त्रालय टुंग्याउनै सकस

४ माघ, पोखरा । २५ पुसमा गण्डकीको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले आफ्नै पार्टी एमालेका सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम तमुलाई बिना विभागीय मन्त्री बनाए । २९ पुसमा विश्वासको मत पनि लिएका उनले अहिलेसम्म मन्त्रिपरिषदको बिस्तारको छाँटकाँट देखाएका छैनन् । ‘केही दिनभित्रै हुन्छ, हतार के छ र ? सबैले थाहा पाइहाल्छन् […]

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने

२६ पुस, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए । ‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’, मन्त्री गुरुङले भने । नेकपा […]

लुम्बिनी प्रदेशका मन्त्री शाहीसँग एमालेद्वारा स्पष्टीकरण माग

लुम्बिनी प्रदेश सरकारको बिहीबार बिना विभागीय मन्त्री नियुक्त भएका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ । ४ दलीय गठबन्धनलाई सघाएको भन्दै नेकपा एमालेले मन्त्री शाहीलाई कारबाही प्रक्रिया अगाडि बढाएको एमालेका सचेतक भूमिश्वर ढकालले बताए। शाही नवलपरासीबाट सूर्य चिन्हबाट चुनाव जितेर सांसद बनेका थिए । यस्तै एमाले दाडको उप निर्वाचनबाट पनि सूर्य चिन्हबाट निर्वाचित विमला वलीलाई कारबाही गर्ने जनाएको छ । सचेतक ढकालले उनीहरूले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाह

माओवादीका बिना विभागीय मन्त्री कांग्रेस प्रवेश :: Pahilopost.com

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्‍मा मा‌ओवादी केन्द्रको सिफारिशमा राज्यमन्त्री रहेका शम्भुलाल श्रेष्ठ आज कांग्रेस प्रवेश गरेका छन्।  माओवादी केन्द्रले एमालेसित चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढाएपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई बिना विभागीय बनाएपछि श्रेष्ठ पनि बिना विभागीय राज्यमन्त्री छन्। यसअघि उनी ऊर्जा राज्यमन्त्री थिए।  श्रेष्ठ

बिना विभागीय मन्त्री सिंहदरबार बाहिरै!

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी केन्द्रका मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालय गुमाए। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेलको मन्त्रालय खोसेर राप्रपाबाट मन्त्री बनेका दिपक बोहोरालाई जिम्मा दिए। पोखरेल मंगलबारबाट बिना विभागीय मन्त्री बनेका छन्। उनी मन्त्री त छन् तर कुनै जिम्मेवारी छैन। पोखरेलजस्तै माओवादी केन्द्रबाट हाल सरकारमा सामेल ९ मन्त्री र ८ राज्यमन्त्री मन्त्रालयविहीन छन्। उनीहरूले सरकारी…