माओवादीका बिना विभागीय मन्त्री कांग्रेस प्रवेश :: Pahilopost.com

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्‍मा मा‌ओवादी केन्द्रको सिफारिशमा राज्यमन्त्री रहेका शम्भुलाल श्रेष्ठ आज कांग्रेस प्रवेश गरेका छन्।  माओवादी केन्द्रले एमालेसित चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढाएपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई बिना विभागीय बनाएपछि श्रेष्ठ पनि बिना विभागीय राज्यमन्त्री छन्। यसअघि उनी ऊर्जा राज्यमन्त्री थिए।  श्रेष्ठ