के हो निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण

निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ।

सम्बन्धित सामग्री

सिक्किम बाढीमा १४ जनाको मृत्यु, २२ भारतीय सेनासहित १ सय २ जना अझै बेपत्ता

भारतको उत्तरपूर्वी राज्य सिक्किममा आएको खतरनाक बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यी हुन् अमेरिकाका सबैभन्दा राम्रा र खतरनाक चालकहरु भएका सिटीहरु

तपाईलाई सडकमा गाडी चलाइरहँदा कत्तिका खतरनाक चालकहरूसँग सडक साझा गरिरहेको छु भन्नेबारे चासो हुनसक्छ । कन्ज्युमर अफेयर्सले यसबारे थाहा पाउन अमेरिकी यातायात मन्त्रालयको दुर्घटना तथ्यांक र राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनको मृत्यु विश्लेषण रिपोर्टिङ प्रणालीमा समावेश जानकारीको समीक्षा गरेको छ । चार कारकहरूको आधारमा शहरहरूको श्रेणी निर्धारण गरिएको छ जसमा प्रति १ लाख व्यक्तिमा दुर्घटना, […]

स्मार्टफोन पड्किँदा मृत्यु ! कतै तपाईंले पनि गर्नुहुन्नँ यस्ता गल्ती ?

मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो ।अत्यधिक तातेका कारण फोनमा आगलागी भयो र यसको चपेटामा आउँदा बालिका जलिन् । यो पहिलो घटना भने होइन । मोबाइल पड्किएर मृत्यु भएको यो पहिलो घटना भने होइन । यस्ता थुप्रै स्थिति छन्, जतिबेला स्मार्टफोन प्रयोग गर्नु निकै खतरनाक हुनसक्छ ।

चीनको रसायनिक कारखानामा खतरनाक बिष्फोट हुँदा ६ को मृत्यु

एजेन्सी, ४ असार । चीनको एउटा रसायनिक कारखानामा खतरनाक बिष्फोट भएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको लान्जोउस्थित रसायनिक कारखानामा बिष्फोट भएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार घटनामा ६ जनाको मृत्यु हुनाको साथै ८ घाइते भएका छन् । घटनाको कारणबारे केही बताइएको छैन । बिष्फोटपछि नजिकको क्षेत्रमा विद्युत आपूति अवरुद्ध भएको छ । […]

सीसीटीभीमा कैद भयो खतरनाक सडक दुर्घटना (भिडियो)

भारतको पंजाब राज्यको खरडमा तीव्र गतिमा गुडिरहेको एक कारले डिभाइडरमा उभिएका दुई मानिसलाई ठोकेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।  कारको गति तीव्र हुनाले दुवै युवकलाई लगभग १० फीटसम्म उफारेर सडकपारि फालेको थियो । कार स्ट्रीट लाइटको पोललाई भत्काउँदै कैयौं फीटसम्म घिस्रिँदै गएको थियो ।  दुर्घटनामा चारजनाको मृत्यु भएको छ र कैयौं मानिस घाइते छन् ।  खरड लुधियाना हाइवेमा मर्नेमा बाटोमा रहेका दुई र कारमा रहेका दुईजना छन् ।  आइतवार साढे दुई बजे घटना भएको हो ।  लगभग १२ चोटि पल्टा ...

डब्ल्यूएचओको चेतावनीः वायु प्रदूषण सोचिएभन्दा खतरनाक भयो

काठमाडौं, ७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु भइरहेको डब्ल्यूएचओले उल्लेख गरेको छ । नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम […]

भारतको भन्दा ब्राजिलको कोराना नयाँ स्ट्रेन खतरनाक

एजेन्सी। कोरोनाको नयाँ लहर भारतको भन्दा ब्राजिलको खतरनाक रहेको चिकित्सकहरुले बताएका छन्। कोरोना भाइरस फैलने तीव्रता र मृत्युदरलाई दृष्टिगत गर्दै चिकित्सकले यस्तो मूल्यांकन गरेका हुन्। ब्राजिलमा महिना दिनमा लाखभन्दा बढीको मृत्यु भइसकेको छ। ब्राजिलमा भ्याक्सिन लगाउने क्रम पनि निकै सुस्त छ। त्यहाँ अहिलेसम्म केवल ६ प्रतिशतले मात्रै भ्याक्सिन लगाएका छन्। त्यहाँ छिट्टै कोरोनाको तेस्रो लहर आउने चिकित्सकहरुको आशंका छ।

भारतको भन्दा ब्राजिलको कोराना नयाँ स्ट्रेन खतरनाक

एजेन्सी। कोरोनाको नयाँ लहर भारतको भन्दा ब्राजिलको खतरनाक रहेको चिकित्सकहरुले बताएका छन्। कोरोना भाइरस फैलने तीव्रता र मृत्युदरलाई दृष्टिगत गर्दै चिकित्सकले यस्तो मूल्यांकन गरेका हुन्। ब्राजिलमा महिना दिनमा लाखभन्दा बढीको मृत्यु भइसकेको छ। ब्राजिलमा भ्याक्सिन लगाउने क्रम पनि निकै सुस्त छ। त्यहाँ अहिलेसम्म केवल ६ प्रतिशतले मात्रै भ्याक्सिन लगाएका छन्। त्यहाँ छिट्टै कोरोनाको तेस्रो लहर आउने चिकित्सकहरुको आशंका छ।

अस्पताल भर्ना भएको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु

एजेन्सी। भारतका ठूला सहरहरुमा कोरोनाका कारण अवस्था खतरनाक बन्दै गएको छ। संक्रमणका कारण मृत्यु हुनेमध्ये ५–६ प्रतिशतको अस्पताल पुग्नुअघि नै मृत्यु हुने गरेको छ भने अस्पताल पुगेको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु हुने गरेको छ। दिल्ली, मुम्बई, चेन्नई। अहमदाबाद, कोच्ची, लखनउ, चण्डीगढ, रायपुर भोपाल, इन्दौरजस्ता सहरमा अक्सिजनको माग ४० प्रतिशत बढेको छ।

कोभिडको नयाँ प्रजाति पहिलेभन्दा खतरनाक भएको बेलायती प्रधानमन्त्री जोनसनको दावी

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्तो दावी गरेका हुन् । प्रधानमन्त्री जोनसनले भनेका छन्– यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ । त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इङ्गल्यान्डको केन्टमा देखिएको बताए । उनले सो पत्रकार सम्मेलनमा भने– यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सङ्क्रमण फैलिने खालको रहेको छ । पछिल्लो समयमा निकै सङ्क्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो । बेलायतका स्वास्थ्य अधिकारीहरूले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङमणबाट भएको जानकारी दिएका थिए । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेका केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो सङ्क्रमण पुरानोभन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् । उनीहरूका अनुसार कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ । बेलायतमा कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् । याँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई सङ्क्रमित बनाएको छ । बेलायतमा कोरोनाको पहिलो वेभ आएको थियो । सो वेभका बेलामा भन्दा यस पटकको यो नयाँ सक्रमणले गर्दा कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको छ । (रासस/सिन्ह्वा)