सभामुखले मुख्यमन्त्री नियुक्तिसम्बन्धी पत्र नपढेपछि एमालेले रोक्यो लुम्बिनी प्रदेशसभा बैठक

लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । सदनमा विश्वासको मतको प्रक्रियामा पुग्नैलाग्दाको अवस्थामा आधा घण्टा बैठक स्थगित भएको हो ।

सम्बन्धित सामग्री

एमालेले बहिष्कार गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक (तस्बिरसहित)

दाङ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट किताब च्यातेर बैठक बहिष्कार गरेको घोषणा गरेसँगै एमाले सांसदहरु प्रदेसभाबाट बाहिरिएका छन्। एमालेले बजेटमाथि असहमति जनाउँदै आएको छ। एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले पूरा आयोजनाको बजेट कटौती गरेको आरोप लगाएको छ यस्तो छ बजेटमा असहमति जनाउँदै एमालेको […]

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

काठमाडौँ,१८ पुष । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार […]

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।यसअ

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ । एमालेले भदौ ३० गते आह्वान गरेको संसद बैठक पनि अवरुद्ध गर्ने रणनीति बनाएको छ । यसअघि पनि एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गरेको थियो । लगातारको अवरोधपछि […]

लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने एमालेको अडान कायमै

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दा नयाँ सरकारलाई काम गर्न असहज हुन थालेको छ । सत्ताबाट बाहिरिएलगत्तै एमालेले प्रमुख प्रतिपक्षका रुपमा प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ । प्रदेशसभाको बैठक सोमबार (आज) दिनको १ बजे बस्ने कार्यसूची छ तर, एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ । अर्कोतिर प्रदेशसभा सचिवालयले दुवै सांसदमाथि कारवाह

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल – प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। एमालेले आफूले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ। एमाले सांसदले संसदभित्रै एकाधिकारवाद मुर्दावाद, हाम्रो […]

सत्तापक्ष बाहिरीएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं : सत्तापक्षका सांसद नै नआएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित  भएको छ। बिहीबार सुरु भएको प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।विपक्षीहरुले बजेटको छलफलमा बस्न अस्वीकार गरेपछि मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सबै सांसदहरुले बैठक बहिष्कार गरी बाहिरिएका थिए। सत्तापक्षका सबै सांसद बाहिरिएपछि पनि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका थिए।बजेटबारे प्रदेशसभा सदस्यहरुले उठाएका प्रश

सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरे

बुटवल । सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिँडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभा बैठक स्थगन भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि बुधबारसम्मका लागि स्थगन भएको थियो । बुधबार बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएको हो। सूचनामा अर्को बैठक असार २७ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको […]