लुम्बिनी प्रदेशसभा बैठक २१ भदौमा बस्ने, निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी

१९ भदौ, दाङ । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ। प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक  बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो । प्रदेश सरकारले आगामी बस्ने प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन […]