सन्दीपविरुद्धको मुद्दामा अदालतले दियो कागजात झिकाउने आदेश

काठमाडौं : अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन मंगलबार आदेश दिएको हो।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीपको पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। उनले सन्दीपविरुद्धको मुद्दा

सम्बन्धित सामग्री

अन्तर्जातीय विवाह गर्नेलाई अपहरणको मुद्दा, सर्वोच्चले दियो थुनामुक्त गर्ने आदेश

२ साउन, काठमाडौं । अन्तर्जातीय विवाह गरेका अपहरणको झुटो मुद्दामा फसाइएका एक दलित युवकलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा थुनामा परेका सप्तरीका मनोज रामलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गर्न आदेश दिएको हो । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–४ की ललितकुमार इसरले आफ्नी छोरी अपहरण […]

अभिनेत्री निशा अधिकारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दियो यस्तो आदेश

काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइताबत सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गर्नुभएको छ । अभिनेत्री …

एकै दिन बलात्कारका ३ थुनुवा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक-फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, उच्चले त्यसलाई उल्ट्याउँदै तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो थुनामा राख्ने गरी १ साउन ०७९ मा काठमाडौँले गरेको फैसलामा […]

अन्ततः निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतले दियो आदेश

काठमाडौँ । उच्च अदालत जनकपुरले महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूतको मुद्दामा डीएनए जाँच गर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो । सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, […]

सर्वोच्चले गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दियो

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउनुहुने भएको छ । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारी सर्वाेच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काम...

पलमाथि लगानी गरेका निर्माताको तीन करोड जोखिममा

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दियो । पल कारागार चलान भएसँगै उनीमाथि लगानी गरेका निर्माताको झण्डै तीन करोड रुपैयाँ जोखिममा परेको छ । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगपछि पलले फिल्म ‘२ नम्बरी’ गुमाए । लकडाउनअघि १० दिन सुटिङ भएको उक्त फिल्मबाट […]

अदालतले आदेश दियो -नेपाल बङ्गलादेश बैङ्कको शेयर विनोद चौधरीलाई बिक्री नगर्नु

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल बङ्गलादेश बैङ्कको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । सनराइज बैङ्कका अध्यक्षसमेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैङ्कको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र […]

सर्वोच्चले ढुंगानाको मुद्दामा दियो सरकारलाई कारण देखाऊ आदेश

काठमाडौं : नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ।न्यायाधीश तेजबहादुर केसीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको हो।ढुंगानाले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएर अन्याय गरेको भन्दै पुनर्वहाली गरि पाउँ भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट हालेका थिए।त