अदालतले आदेश दियो -नेपाल बङ्गलादेश बैङ्कको शेयर विनोद चौधरीलाई बिक्री नगर्नु

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल बङ्गलादेश बैङ्कको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । सनराइज बैङ्कका अध्यक्षसमेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैङ्कको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र […]