धवलशमशेरको गृहनगर नेपालगन्जमा कांग्रेस पहिलो, राप्रपा दोस्रो, भारी मतान्तर

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार प्रशान्त विष्टले अग्रता कायम गरेका छन् । विष्टले ९८४ मत प्राप्त गर्दा राप्रपाका उमेदवार नन्दलाल वैश्यले ३६६ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार पशुपतिदयाल मिश्रले ३४० मत पाएका छन् । पहिलो नम्बरमा रहेका विष्ट दोस्रो नम्बरमा रहेका वैश्यभन्दा...

सम्बन्धित सामग्री

कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

काठमाडौँ- नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए । कांग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए । महामन्त्री पदमा […]

सिटौलासँग मतान्तर बढाउँदै राप्रपा अध्यक्ष लिङ्देन

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन् ।   लगातार अग्रता कायमै राखेका लिङ्देनले अहिले मतान्तर बढाएका हुन् । उनले सुरुवातदेखिनै...

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई.श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्

कांग्रेस डोल्पाको पूर्व सभापति बुढा राप्रपामा प्रवेश

कांग्रेस–नेपाली कांग्रेस डोल्पाका पूर्व सभापति अङ्गद कुमार बुढा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी कार्यालयमा आयोजित एक समारोहमा बुढालाई राप्रपामा स्वागत गरे। बुढालाई पार्टी अध्यक्ष लिङदेनले डोल्पामा राप्रपाको तर्फबाट संघीय चुनावको उमेदवार घोषणा गरेका छन्।

कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : अध्यक्ष थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरू असफल भइसकेको भन्दै आफ्नो पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले  राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुन: स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे […]

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी

शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी भएका छन्। नापितले चार हजार ७०० मत पाएका थिए।...

कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका उम्मेदवारलाई ज्यान मार्ने धम्की

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रस परित्याग गरी राप्रपा प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्कीप्रति सरकार र निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएको छ। राप्रपाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएकाे हाे। अर्याल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ का वडाध्यक्षका उम्मेदवार हुन्। अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको राप्रपाले जारी गरेको […]

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

राप्रपा नेपाल कांग्रेस-कम्युनिष्टको विकल्प हो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताएका छन् ।