कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका रावलद्धारा बर्दिया-२ बाट उम्मेद्धवारी दिने घोषणा

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रावलले बर्दिया २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले नेपालमा राजनीतिक उथलपुथललाई आफूले नजिकबाट नियाँलेको र यो अवधिमा राजनीतिक परिवर्तन […]

सम्बन्धित सामग्री