शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी

शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी भएका छन्। नापितले चार हजार ७०० मत पाएका थिए।...

सम्बन्धित सामग्री

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारी तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । दशओटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले, वागचौर, वनगाड, कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ । रासस

बागमती प्रदेशमा कांग्रेसकै वर्चस्व

काठमाडौं : बागमती प्रदेशका १२ जिल्लामा कांग्रेसकै वर्चस्व देखिएको छ। मत परिणाम आइसकेका ४१ स्थानमा कांग्रेस विजयी भएको छ। एमालेले २० स्थानमा जित्दा १९ स्थानमा माओवादी केन्द्रले बाजी मारेको छ। एकीकृत समाजवादीले ३ स्थानमा जित्दा राप्रपा र नेमकिपाले पनि १/१ स्थानमा आफ्नो प्रभुत्व जमाएका छन्।सिन्धुली जिल्लामा माओवादीले ४ पालिका जित्दा ३ पालिका कांग्रेसले र २ स्थानमा एमाले विजयी भएको छ। रामेछापमा रहेका ७ पालिकामा कांग्रेसले ३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २/२ पालिका जितेको छ।चितवनमा रहेका ७

भद्रपुर नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपा विजयी

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका गणेश पोखरेल विजयी भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका पोखरेल १२ हजार पाँच सय २५ मतका साथ...

भद्रपुरमा कांग्रेस विजयी

काठमाडाैँ – झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेस उम्मेदवार गणेश पोखरेल उक्त नगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन् । उनले १२५२५ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्। उपमेयर भने राप्रपाले जितेको छ। राप्रपा उम्मे...

भद्रपुरमा कांग्रेस विजयी

काठमाडाैँ – झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेस उम्मेदवार गणेश पोखरेल उक्त नगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन् । उनले १२५२५ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्। उपमेयर भने राप्रपाले जितेको छ। राप्रपा उम्मे...

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुन तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारी तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । ६ ओटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । दश ओटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । रासस

सर्लाहीको ब्रम्हपुरीमा कांग्रेस विजयी

सर्लाही :सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ। यसअघिको निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित सबै पदमा बाजी मार्दै कांग्रेसले क्लिनस्विप गरेको हो।अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकबाट उठेका ७६ वर्षीय रामपदारथ साह नेतृत्वको टिमले तत्कालिन राजपाका कमाण्डर ३९ वर्षीय विनोद कुमार साहसँग लज्जास्पद् हार व्यहोरेको थियो ।तर यो पटक उन