ओलीको दाउ हैसियत देखाइदिने, प्रचण्ड–नेपाल सके आफू जित्ने, नसके एमाले हराउने !

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने गरी सरकारले मिति तोकेपछि राजनीति दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।  निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार, आन्तरिक सर्वेक्षण र शक्ति सन्तुलनको विश्लेषणमा दलहरू केन्द्रित छन् । पार्टीको बैठक बस्ने, योजना र निर्वाचन रणनीति तय गर्ने तथा पार्टी पंक्तिलाई निर्वाचनमा परिचालनको काममा राजनीति नेतृत्व व्यस्त हुन थालेका छन् । तर, यसपटकको स्थानीय चुनावमा मुख्यगरी तीन कम्युनिस्ट पार्टीको चुनावी प्रतिस्पर्धालाई अहिलेबाटै धेरैले चासोपूर्वक लिएका छन् । २०७४ को संसदीय निर्वाचनमा एम...

सम्बन्धित सामग्री

‘यू-१९ एसिया कप टेस्ट टोलीलाई हराउने ठूलो अवसर हो’ -गुलशन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा अलराउन्डर गुलशन झाले यू-१९ एसिया कपमा टेस्ट टोलीलाई हराउने ठूलो अवसर रहेको बताएका छन् । यू–१९ एसिया कपको तयारीमा रहेका गुलशनले सोमबार टियुमा अभ्यास गर्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । ‘यू-१९ खेलाडीहरुसँग आएर खेल्दा एकदमै खुसी लागेको छ । एसिया कपमा टेस्ट नेशनलाई हराउने ठूलो अवसर हो । त्यहाँ […] The post ‘यू-१९ एसिया कप टेस्ट टोलीलाई हराउने ठूलो अवसर हो’ -गुलशन first appeared on हाम्रो खेलकुद.

सधैं हराउने कांग्रेसले जिताएका खगराज

डडेलधुरा (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भट्टले बिहीबार साँझ अनलाइनखबरसँग भने, ‘मलाई त अझैं पनि चुनाव जितेको जस्तो लागेको छैन । चुनाव हार्दा हार्दा सपनामा जितेको हुँ कि बिपनामा भन्ने जस्तो पनि भएको छ ।’

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउने टिम नै पहिलो रोजाइमा

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सेमिफाइनलमा भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्ने भएको छ । बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुन लागेको खेलमा नेपालले भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्न लागेको हो । नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, […]

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनको निर्णय

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । ७५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा जित निकाल्ने गरी गठबन्धनमा रहेका दलहरूले रणनीति...

टेष्ट राष्ट्र आयरल्यान्डलाई हराउने अवसरबाट नेपाल चुक्यो

काठमाडौं, २ फागुन । टेष्ट राष्ट्र आइरल्यान्डलाई ट्वान्टी ट्वान्टी क्रिकेटमा हराउने अवसरबाट नेपाल चुकेको छ । आज ओमानमा भएको प्रतिष्पर्धामा नेपाल आइरल्यान्डसँग ११ रनको झीनो अन्तरले पराजित भयो । कमजोर ब्याटिङ नेपालको पराजयको कारण बन्यो । पहिले ब्याटिङ गरे आइरल्यान्डले सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । […]

वामदेव हराउने सञ्जय गौतम काँग्रेस केन्द्रीय सदस्यमा विजयी

गएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउने सञ्जय गौतम काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनी १८६७ मतका साथ काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आइतबार पार्टी कार्यालय सानेपामा खुला तर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको थियो ।

देउवालाई पार्टी सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन : डा. कोइराला

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा शेखर कोइरालाले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् । डा.कोइरालाले भने, ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस् । सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’ सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति […]

कर्मचारी अध्ययन विदामा विदेश जाने उतै हराउने

काठमाडौं : अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ। सरकारले अध्ययन विदाको सुविधा दिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि खोजी सुरु गरिएको हो।अध्ययन विदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खोज्न थालेको हो । अध्ययन विदामा विदेश गएर उतै हराउने मध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । उनले अध्ययन विदा भन्दै १८ जेठ २०६७  मा अन्तिम पटक एक

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।  भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ