टेष्ट राष्ट्र आयरल्यान्डलाई हराउने अवसरबाट नेपाल चुक्यो

काठमाडौं, २ फागुन । टेष्ट राष्ट्र आइरल्यान्डलाई ट्वान्टी ट्वान्टी क्रिकेटमा हराउने अवसरबाट नेपाल चुकेको छ । आज ओमानमा भएको प्रतिष्पर्धामा नेपाल आइरल्यान्डसँग ११ रनको झीनो अन्तरले पराजित भयो । कमजोर ब्याटिङ नेपालको पराजयको कारण बन्यो । पहिले ब्याटिङ गरे आइरल्यान्डले सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । […]

सम्बन्धित सामग्री

हुम्लामा देखिने नेपाल

समयको परिवर्तनले कतै हामीलाई आफ्नो पुर्खा, जरा र पहिचानबाट अलग्याइदिने त होइन? पानीको थोपा सागरमा विलीन भएझैं हामी पनि पहिचानविहीन भएर, आफ्नो कथाविहीन भएर भीडमा हराउने त होइनौं?

माधव नेपाल भन्छन् 'रौतहट नगएको भए मलाई नै हराउने रहेछन्'

रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् ।सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो । अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे ।

रौतहट नगएको भए मलाई नै हराउने रहेछन् : माधव नेपाल

काठमाडौं। रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले […]

राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो । आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका स्थान

युएईलाई हराउने दाउमा नेपाल, युएई विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध फिल्डिङ गर्ने भएको छ । शुक्रबार यूएईले दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । नेपाल र युएई दुवैले यसअघि आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए । सन् २०२३ को […]

घरेलु टोली युएईलाई हराउने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल […]

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहीको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।नेपाली टिमःदेव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष क

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । नेपाली टिम : देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवे

जनगणनाले कामको सिलसिलामा बाहिर बस्नेको ‘ओरिजिन’ हराउने चिन्ता

न्युज अफ नेपाल, पर्वत । सरकारले २०७८ का लागि जनगणना गर्ने तयारी थालेको बेला यस पटकको जनगणनालेकामको सिलसिलामा बाहिर बस्नेको ‘ओरिजिन’ नै हराउने चिन्ता ब्यक्त गरेका छन । कामको सिलसिलामा अस्थायी रुपमा बसोबास गर्नेहरुको गणना सोही ठाउँमा हुने भएकोले उनीहरुको ‘ओरिजिन’ नै हराउने चिन्ता सरोकारवालाको छ । नेपालमा भइरहेको जनगणना प्रक्रियाले सहरलाई झनै सहरीकरणमा र […]