कर्मचारी अध्ययन विदामा विदेश जाने उतै हराउने

काठमाडौं : अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ। सरकारले अध्ययन विदाको सुविधा दिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि खोजी सुरु गरिएको हो।अध्ययन विदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खोज्न थालेको हो । अध्ययन विदामा विदेश गएर उतै हराउने मध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । उनले अध्ययन विदा भन्दै १८ जेठ २०६७  मा अन्तिम पटक एक