बजारमा एकै दिन २ करोड कित्ता सेयर सूचीकृत

३ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमवार एकै दिन (विहानसम्म)मा २ करोड ६४ हजार ६ सय ८८ कित्ता सेयर सूचकिृत भएको छ । ५ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको हो । अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोशी बिकास बैंकको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर सूचीकरण …

सम्बन्धित सामग्री

फागुनमा २२ कम्पनीका बोनस र हकप्रद सेयर सूचीकृत

१२ चैत, काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीका कुल १७ करोड १७ लाख ३५ हजार ७५१ कित्ता सेयर सूचीकृत भएको […]

सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार हुने

५ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको […]

माथिल्लो तामाकोशीसहित ७ कम्पनीका थप सेयर सूचीकृत

२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत […]

दुई हाइड्रोपावरको डेढ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत

६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्सेमा) दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । सार्वजनिक निष्कासन गरेको मायाखोला हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभवित स्थानीयलाई जारी गरेको ५ लाख […]

पिपल्स पावरको सेयर सूचीकृत

पिपुल्स पावर लिमिटेडको नेप्से संकेत पीपीएल प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यको ६३ लाख २६ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।बिहीबार पिपुल्स पावर तथा नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता सम्पन्न भएको हो । पिपुल्स पावरकोे प्राथमिक सेयर निष्काशन कार्य प्रभु क्यापिटलमार्फत बिक्री खुल्ला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण […]

नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको ६ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका सं

सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का

आठ महिनामा नेप्सेमा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गत फागुन मसान्तसम्ममा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र