ठेकी बनाउने चँदरा पेसा सङ्कटमा

परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गदै आएका टेम्के मैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले

सम्बन्धित सामग्री

संकटमा ठेकी बनाउने चँदरा पेसा

भोजपुर,चैत १०। परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला […]

नयाँ पुस्ता ठेकी बनाउन जान्दैन

भोजपुर । परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आवद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला […] The post नयाँ पुस्ता ठेकी बनाउन जान्दैन appeared first on राजधानी राष्ट्रिय दैनिक.