रातोपाटी ब्रिफिङ : कमजोर अवस्थामा विप्लव, चुनावी परीक्षामा प्रचण्ड

आज मिति २०२९ वैशाख महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।१. नेकपा विभाजितनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक ने

सम्बन्धित सामग्री

कम्युनिस्ट आन्दोलन कमजोर बन्न नदिन एमालेसँग समीकरण र सहकार्य

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्न नदिन एमालेसहित कम्युनिस्टहरूको नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको दाबी गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पछिल्लो सत्तासमीकरणबारे ब्रिफिङ...

छलफल कर्मकाण्डी कि उपलब्धीमूलक ?

काठमाडौं । सरकारी सेवाप्रवाह कमजोर भइरहेको जनगुनासा बढिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सचिवसँग मन्त्रालयका कामकारबाही’bout चासो लिएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार सरकारका सबै मन्त्रालय तथा विभिन्न आयोग सचिवसँग छलफल गर्दै उनीहरूले गरेका ‘कामकारबाही’’bout चासो लिएका हुन् । नयाँ सरकार बन्नासाथ प्रधानमन्त्रीले सचिवहरूसँग ‘ब्रिफिङ’ लिने कार्य परम्पराजस्तै बनेको […] The post छलफल कर्मकाण्डी कि उपलब्धीमूलक ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय तह निर्वाचनः एमाले एक्लैले ६० प्रतिशत जित्ने ब्रिफिङ

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती छ । तर बैठकमा नेताहरूले सत्ता गठबन्धन मिलेर अघि बढ्दा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । सचिवालय बैठक र पोलिटब्युरो बैठकमा पनि नेताहरूले एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ...

एमालेलाई कमजोर पार्न संसद छलियो– ओली, सभामुखले झुक्याए– नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले झुक्याएको बताएका छन् ।मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाले नेता नेम्वाङले सभामुख सापकोटासँग भएको एउटा भेटबारे ब्रिफिङ गरे ।‘हामीले सभामुखलाई भेटेर अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराउन भनेका थियौं’ नेम्वाङले बैठकमा सुनाए, ‘उहाँले भोलि सरकारको प्रतिनिधिलाई संसदमा उपस्थित गराउँछु भन्नुभयो, तर गोजीमा संसद अधिवेशन अन्त्यको सूचना बोकेर बस्नुभएको

ओलीको ब्रिफिङ : भड्काउन खोजे पनि एकता हुन्छ

काठमाडौं । अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ ।   एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो ...