इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि सत्ताबाट बाहिरिए, नयाँ प्रधानमन्त्री बने बेनेट

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु १२ वषपछि सत्ताबाट बाहरिएका छन् । आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन्। दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका नेतन्याहूलाई सत्ताबाट हटाएका हुन् । नेता न्याहु सत्ताबाट बाहिरिएसँगै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका […]

सम्बन्धित सामग्री

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने क्रममा निर्देशक डेभिड बार्निया र डिभिजन प्रमुखहरूको फोरमसँग भेटवार्ता गर्नुभएको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि हट्ने निश्चित

एजेन्सी।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हट्ने भएका छन्।विपक्षी ८ दलबीच यामिना पार्टीका नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो।गत मार्चमा भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा भएको पार्टीलाई सहयोगी दलका साथ सरकार बनाउने निम्तो दिइएको थियो ।सो समयावधिभित्रै विपक्षी नेता येर लेपिडले गठबन्धन सरकार बनाउने सहमति भएको राष्ट्रपतिलाई जानकारी गराएका छन्।

हमास समूह वर्षाैं अघिको अवस्थामा पुग्यो : इजरायली प्रधानमन्त्री नेतान्याहु

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताउनुभएको छ । प्रधानमन्त्री नेतान्याहूले इजरायलले नौ दिनसम्म गरेको कारबाहीबाट आतंककारी समूहमा क्षति भएको र अब हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किएको बताउनुभएको बीबीसीले जनाएको छ । इजरालयले गाजामा हमासमाथिको कारबाही जारी राखेको छ भने हिजो प्यालेस्टाइनको रकेट प्रहारबाट इजरायलमा दुई जना विदेशी कामदारको पनि ज्यान गएको नेतान्याहुले बताउनुभयो । उहाँले आ...

प्रधानमन्त्रीद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

इजरायल। भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उहाँले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गर्नुभएको हो । इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ ।अदालतबाट निस्कनेक्रममा उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले अदालतले […]

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।  जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् ।इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक ...

युएइ र बहराइन जान सकेनन् इजरायली प्रधानमन्त्री नेतान्याहु

देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ ।