प्रधानमन्त्रीद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

इजरायल। भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उहाँले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गर्नुभएको हो । इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ ।अदालतबाट निस्कनेक्रममा उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले अदालतले […]