विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा

काठमाडौं – विश्वकप फुटबलमा आइतबार अन्तिम १६ का दुई खेल हुँदैछन्। पहिलो खेलमा अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः४५ मा सुरु हुनेछ। फ्रान्स समूह डीको विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो। दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीमा छन्। आइतबार हुने दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

नियमित समयमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएपछि अतिरिक्त समय थप

नियमित समयमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएपछि अतिरिक्त समय थप भएको छ । पहिलो हाफको अन्तिमतिर फ्रान्सका केलियन एमबाप्पले एकपछि अर्को २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका हुन् । अब उनले कुल गोल संख्यामा मेस्सीलाई उछिनेका छन् । मेस्सीले कुल ६ गोल गरेकोमा एमबाप्पलेले ७ गोल गरेका छन् ।   पहिलो गोल पेनाल्टीमार्फत […]

विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचकाे खेल सुरु

फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचको खेल सुरु भएको छ ।  फाइनल खेल कतारको लुसिल स्टेडियममा  सुरु भएको हो । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । खेललाई विश्वभरबाट

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने […]

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने …

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ।...

फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

काठमाडौं, मंसिर २८ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । […]

फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा फुटबल अन्तरगत अहिले फ्रान्स र डेनमार्कको खेल जारी छ । दोस्रो हाफ चलिरहँदा खेल रोमाञ्चक मोडमा पुगको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीले द्रोस्रो हाफमा एक–एक गोल गरेका छन् । ६१ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पे गोल गर्दै अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले […]

डेनमार्कसँग सचेत फ्रान्स

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो खेलमा आज (शनिबार) विश्व विजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहँदा डेनमार्क पहिलो जित निकाल्न चाहन्छ । डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको […]

फ्रान्स महिला युरो च्याम्पियनसिपको क्वार्टरफाइनलमा

काठमाडौं :  फ्रान्स महिला युरो च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।समूह डी अन्तर्गत बेल्जियमलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो जितसहित फ्रान्स अन्तिम आठमा पुगेको हो।  खेलको छैठौँ मिनेटमा काडिदिआटोउ डिएनीले फ्रान्सलाई शुरूवाती अग्रता दिलाएकी थिइन्।तर ३६औं मिनेटमा बेल्जियमकी जानिस कायम्यानले गोल गर्दै खेल बराबरी गरिन्। लगत्तै ४१औं मिनेटमा ग्रीड एमबोक बाथेले गोल गरेपछि फ्रान्स २–१ ले विजयी भयो।२ खेलबाट ६ अंक जोड्दै फ्रान्स एक खेल अगावै समूह विजेताको रुपम

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

विश्वविजेता फ्रान्स हंगेरीसँग बराबरी खेल्न बाध्य बनेको छ । शनिबार राति समूह एफ अन्तरगतको खेलमा फ्रान्स र हंगेरीबीचको खेल १–१ को बराबरीमा सकिएको हो ।खेलमा हंगेरीले अप्रत्यासित अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एन्टोनी ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे ।त्यसपछि फ्रान्सले जीतका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । दुई खेलमा एक जीत र एक बराबरीसहित फ्रान्सको ४ अंक रहेको छ । हंगेरीको १ अंक रहेको छ ।