लमजुङ । लमजुङ बेंसीशहरमा रहेको बालगृह स्थानान्तरणका लागि दबाब परेको छ । आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित असहाय एवं द्वन्द्वपीडित बालबालिकाको अवासीय गृह स्थानान्तरणका लागि दबाब परेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङको नाममा रहेको जग्गामा दुई दशकदेखि सञ्चालन हुँदै आएको बालगृह रहेको जग्गामा जिल्ला अदालतको भवन निर्माण गर्ने भन्दै बालगृह हटाउन दबाब […]