फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षको विस्तारित बैठकमा काठमाण्डौमा सुरु भएको छ । पार्टीको संघीय परिषद अध्यक्ष रहेका भट्टराईले पार्टी विभाजनको गृहकार्यस्वरुप भेला गरेको बुझिएको छ । यो भेलालाई संघीय परिषदको विस्तारित बैठक भनिएको छ । विस्तारित बैठकमालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पक्षको बैठक वैधानिक भएको जिकिर गरेका छन् । विधानअनुसार […]