महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो । तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन । पाँचौ पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ ।एक वर्षअघि नै १४ औं महाधिवेशन सम्पन्न गरिसक्नु

सम्बन्धित सामग्री

महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै देउवा र कोइराला

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् । देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । शेखर कोइराला पनि […]

तस्वीर– एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

कांग्रेस महाधिवेशन: देउवा पक्ष बलियो देखिँदै

काठमाडौं, मंसिर ८ । कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा […]

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, आरजु सर्वसम्मत चयन

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा भारी मतले निर्वाचित भएका छन् । सभापतिको दाबेदार देउवाले गृहजिल्ला डडेल्धुराबाट ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । त्यस्तै, कांग्रेस नेतृ तथा देउवा पत्नी डा.आरजु राणा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन् । प्रधानमन्त्री देउवाले मञ्जुरीनामा […]

सभापति शेरबहादुर देउवा डेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिउनु भएको थियो । कांग्रेस नेता तथा देउवा पत्नीसमेत रहनु भएकी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा […]

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन्।          देउवा गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए। यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि…

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै सभापति देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् । देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले रातोपाटीलाई जानकारी दिए । काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

देउवा व्यस्त हुँदा ओझेलमा काँग्रेस महाधिवेशन

नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको खबर राजधानी दैनिकमा छापिएको छ । देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार

काँग्रेस महाधिवेशन सार्ने सहमति : देउवा र पौडेलको फरक फरक प्रस्ताव

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक-फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ता

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन

महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ। कसरी गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो। – देउवा...