प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, आरजु सर्वसम्मत चयन

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा भारी मतले निर्वाचित भएका छन् । सभापतिको दाबेदार देउवाले गृहजिल्ला डडेल्धुराबाट ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । त्यस्तै, कांग्रेस नेतृ तथा देउवा पत्नी डा.आरजु राणा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन् । प्रधानमन्त्री देउवाले मञ्जुरीनामा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे

वीरगन्ज । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । घरेलु तथा साना उद्योग महासंघको २५ […] The post प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा वीरगञ्जमा

पर्सा: प्रधानमन्त्री शेरबहादुर देउवा वीरगञ्ज पुगेका छन्।   नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगञ्ज आइपुगेका हुन्। यहि अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ।  प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिसँग भृकुटीमण्डपमा : सँगै खाना लिँदै

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीकाे १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ ।  उहाँ आज आइतवार बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरूसँग अन्तरक्रिया र परामर्शमा व्यस्त हुनुभएको थियो ।  कांग्रेसको सभापतिमा उम्मेदवारी दिनुभएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधि एवम् कांग्रेसका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरी आफूलाई मत पनि माग्नुभएको थियो । त्यसपछि उहाँले महाधिवेशन प्रतिनिधिसँग काठमाण्डाैकाे बसाइँका बारेमा सो...

भृकुटीमण्डपमा लाइनमा बसेर खाना लिँदै प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ मङ्सिरः नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिरः रोशन सापकोटा-रासस

प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा

जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिएका थिए।...

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ । पार्टीको महाधिवेशन सम्बन्धी गतिविधिका कारण राप्रपाको महाधिवेशन ढिलो गरी जान लागेको उनको सचिवालयले जनाएको छ ।

तस्वीर– एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन्।          देउवा गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए। यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि…

अदालतको बारेमा धेरै बोल्न मिल्दैन– प्रधानमन्त्री देउवा

उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।